२०८२ चैत्र ३ गते मङ्गलवार

सुनको भाउ फेरि ८९ हजारमा झर्यो

काठमाण्डौ,असोज १२ । सुनको भाउ आज फेरि घटेको छ । हिजो तोलामा ३ सय रुपैयाँले बढेको सुनको भाउ आज तीन सय रुपैयाँले नै घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *