२०७८ असोज ८ गते शुक्रवार

आज सुन चाँदीकाे भाउ स्थिर

काठमाण्डौ,भदौ २९ । सुन चाँदीको भाउ आज स्थिर छ ।

हिजो जस्तै सुन आज तोलामा ९० हजार ६ सय रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको भाउ पनि हिजो जस्तै तोलामा १२ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *