काठमाडौं,भदौ १४ । आज सुन चाँदीकै भाउ स्थिर छ ।
सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदीको भाउ तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार