२०८१ असार ७ गते बिहिवार

आज सुन चाँदीकै भाउ स्थिर

काठमाडौं,भदौ १४ । आज सुन चाँदीकै भाउ स्थिर छ ।

सुन हिजो जस्तै तोलामा ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *