२०८२ जेष्ठ ४ गते शुक्रवार

आज सुनचाँदीको भाउ घट्यो

काठमाडौं,असार ९ । आज सुनचाँदीको भाउ घटेको छ ।

आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *