२०८१ चैत्र ३ गते आइतवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्याे

काठमाण्डौ,चैत १२ । सुनको भाउ आज बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ ।

्तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *