२०८३ जेष्ठ ३० गते शनिवार

सुनको मूल्य फेरि घट्यो

काठमाडौं,मंसिर १४ । स्थानीय बजारमा आइतबार पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको छ।

शुक्रबार छापावाला सुन प्रतितोला रु ९१ हजार ३०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको छ।

शुक्रबार तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको थियो।

यस्तै चाँदी आज प्रतितोला रु एक हजार १५० मा कारोवार भएको छ।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको थियो।

शुक्रबारका तुलनामा आज चाँदी प्रतितोला रु १५ ले घटेको हो।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *