२०८३ जेष्ठ ३० गते शनिवार

सुन तोलामा सात सय रुपैयाँले घट्यो

काठमाण्डौ,मंसिर ४ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ९४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

हिजो सुनको प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी पनि तोलामा १५ रुपैयाँ घटेको छ ।

हिजो तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १२ सय १५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *