२०८३ जेष्ठ २७ गते बुधवार

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

काठमाण्डौ,कात्तिक २८ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *