२०७७ मङ्सिर १७ गते बुधवार

सुनको भाउ तोलामा २ सय रुपैयाँ बढ्याे

काठमाण्डौ,कात्तिक ६ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ ।

चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *