काठमाण्डौ,कात्तिक ६ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ ।
सुनको भाउ आज तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ बढे पनि चाँदीको भाउ भने आज घटेको छ ।
चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार