२०८१ चैत्र ६ गते बुधवार

मंगलवार सुन चाँदीको भाउ बढ्यो

काठमाडौँ,असोज १३ । सुन चाँदीको भाउ बढेको छ ।

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो ।

हिजो भाउमा घटबढ भएको थिएन । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *