दाङ,साउन ७ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार पुगेको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो। तर बुधवार एकदैन १ हजार ३ सयले सुनको मूल्य बढे पछि प्रतितोला सुनको मूल्य ९४ हजार पुगेको हो ।
मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार ३५ रुपैंया बढरे १ हजार ७५ ३५ रुपैंया पुगेको छ ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार