Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


पेट्रोलको मुल्य घट्यो


काठमान्डौं,फागुन ५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

घटाएको मुल्य सोमवार मध्यरातिदेखि लागु हुने छ । पेट्रोल,डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैंयाले घटाइएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal