२०८२ बैशाख ११ गते बुधवार

पेट्रोलको मुल्य घट्यो

काठमान्डौं,फागुन ५ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

घटाएको मुल्य सोमवार मध्यरातिदेखि लागु हुने छ । पेट्रोल,डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैंयाले घटाइएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहने भएको छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *