तुलसीपुर, फागुन ७ । दाङ २ का प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार प्रतिक अधिकारी नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रबेश गरेका छन् ।
दाङ –२ का नेकपा उम्मेदवार निर्मल आचार्यलाई सघाउने गरि प्रलोपाका उम्मेदवार अधिकारी नेकपामा पार्टी प्रबेश गरका हुन ।
यसअघि प्रलोपाले दाङ – २ मा नेकपा (एमाले) का उम्मेदवार शंकर पोखरेललाई सघाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति : २०८२ फाल्गुन ७ गते बिहिवार