२०८३ असार ३ गते बुधवार

गंगा सोनाम बनिन् नेपाल आइडल सिजन-६ को विजेता

काठमाडौं ,भदौ १६ । नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्।

आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।

विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गरेका थिए।

त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरअप दर्शना गन्धारी भइन्।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *