दाङ, असार २७ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदव गौतमले पार्टी एकता गर्ने सहमति गरेका छन् ।
आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुई नेताले नेपाल र गौतमले पार्टी एकता गर्ने बारे सहमतिपत्रमा शुक्रबार हस्ताक्षर गरेका थिए ।
यी दुई पार्टी एकताको घोषणा भने साउन २ गते हुने भएको छ ।
प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
