२०८३ कार्तिक २३ गते आइतवार

कृष्णबहादुर महरालाई राजीनामा दिन माओवादीको निर्देशन

काठमाडौं,चैत ६ । सुनकाण्डमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टीले नैतिकताका आधारमा राजीनामा दिन निर्देशन दिएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले महरालाई निलम्बन गर्ने या राजीनामा दिन लगाउने दुई विकल्पमा छलफल गरेको बैठकपछि एक नेताले जानकारी दिए ।

ती नेताले भने, ‘उहाँलाई राजीनामा दिन लगाउने कि निलम्बन गर्ने भन्ने दुई अप्सनमा छलफल भयो । पार्टीले उहाँलाई राजीनामा गर्न भनेको छ, नगरे निलम्बनको प्रक्रियामा जान सकिनेछ ।’

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *