काठमाडौं,फागुन ५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
प्रकाशित मिति : २०८० फाल्गुन ५ गते शनिवार
