२०८३ साउन १७ गते आइतवार

सुनचाँदीको मुल्य एक हजार दुइ सय रुपैयाँले घट्यो

दाङ,फागुन २ । सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको १ लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३० रुपैयाँ घटेर चाँदी आज १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *