२०८३ बैशाख १५ गते मङ्गलवार

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,मंसिर २८ । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

सोमबार र बिहीबार मन्त्रिपरिषद्‍को नियमित बैठक बस्ने गर्छ ।

आजको बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *