२०८३ जेष्ठ १० गते आइतवार

समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता


काठमाडौं,मंसिर २२ । समानुपातिक सूचीमा रहेका कांग्रेसका चार नेताको नाम फिर्ता भएको छ।

कांग्रेस सचिव कृष्णप्रसाद दुलालका अनुसार गोपालमान श्रेष्ठ, आनन्द ढुंगाना, अब्दुल सतार र बालकृष्ण पाण्डेको नाम फिर्ता गरिएको हो।

दुलालले केन्द्रीय समिति बैठकको निर्णयअनुसार नाम फिर्ता लिएको जानकारी दिए।

फिर्ताको प्रयोजन भने स्पष्ट नभएको उनको भनाइ छ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *