२०८३ मङ्सिर १२ गते शुक्रवार

बुधवार सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ ,असार २७ । सुनचाँदीको भाउ आज बढेको छ ।

सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको एक लाख ११ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा एक हजार चार सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *