२०८३ असोज २८ गते बुधवार

कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार चयन गरिने

सुर्खेत, माघ ३ । कर्णाली प्रदेश सभाको उपसभामुख बुधबार चयन गरिने भएको छ। मंगलबार बसेको प्रदेश सभाको बैठकले उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेको हो।

कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ९९० बमोजिम उपसभामुख चयन गर्न लागिएको हो। बुधबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकले उपसभामुख चयन भएको घोषणा गर्नेछ।

आइतबार भएको निर्वाचनबाट कर्णाली प्रदेश सभाका सभामुखमा एमालेकी नन्दा गुरूङ चयन भएकी छन्।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *