२०८३ असोज २९ गते बिहिवार

प्रि-ओपन सेसन – झण्डै ७ अंकले बढ्यो नेप्से

काठमाडौँ,पुस २५ ।  प्रि–ओपन सेसनमा नेप्से सूचक ६.८४ अंकले बढेको छ। यससँगै सूचक २१७१.४६ विन्दुमा आएको छ।

यस अवधिमा १४ लाख ५९ हजार रुपैयाँको सेयर कारोबार भएको छ। २१ कम्पनीको ४ हजार १८८ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ४० वटा कारोबार भएको छ। ११ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन भएको छैन।

 

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *