काठमाण्डौ,असार १४ । सुन चाँदीको भाउ आज स्थिर छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ ।
प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
