दाङ, माघ ७ । मघ १५ गतेलाई तोकिएको नेपाली कांग्रेसले १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित भएको छ ।
कोरोना महामारीको संक्रमन बढ्दै जान थालेपछि तोकिएको महाधिबेशन रोक्नु परेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनीका नवलपुर र बाँके, प्रदेश नम्बर २ का ८ जिल्लासहित सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कैलाली र अछाममा जिल्लामा काँग्रेसको अधिवेशन हुन बाँकी नै छ।
अर्कौ सूचना जारी भएपछि मात्रै रोकिएको जिल्ला अधिबेशन हुने जानकारी दिइएको छ । काँग्रेसले ६१ जिल्लाहरुमा यसअघि नै अधिवेशन गरि सकेको छ ।
प्रकाशित मिति : २०७८ माघ ७ गते शुक्रवार
