काठमाडौं,पुस २६ । प्रतिनिधि सभाको बैठक पटक-पटक सर्दै आएको छ।
पुस २८ मा तय भएको प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सरेको छ ।
संसद् सचिवालयका अनुसार माघ ३ गते दिउँसो १ बजे बैठक बस्नेछ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार