काठमाण्डौ,पुष १ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन ।
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना भइरहँदा रिजाल पछि परेका छन ।
उनले महामन्त्री पदको मतगणना भइरहँदा स्पष्ट सन्देश प्राप्त भएकाले अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा दिने बताएका हुन ।
प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार