तुलसीपुर, मंसिर ७ । नेपाली काँग्रेसको संघीय महाधिबेशन अन्तरगत दाङको निर्वाचन क्षेत्र नं. २ मा पनि मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा सभापति पदका दुई प्रतिस्पर्धी मध्य संस्थापन पक्षधर भिमप्रकाश खड्काले सुरुवाति अग्रता लिएका छन् ।
खड्काले १०० मत गन्दा ६५ मत प्राप्त गर्दा उनका प्रतिपस्र्धी निर्मल डाँगी झन्डै आधा मतान्तरले पछाडि परेका छन् । निर्मल डाँगीले जम्मा ३५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
