
दाङ, कात्तिक २७ ।
सर्वौच्च अदालतको न्यायाधीसमा दाङका गोकर्ण डाँगीसहित चार जना शुक्रबार नियुक्त भएका छन् ।
न्याय परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार चार जना न्यायाधीशहरू नियुक्त गरेका हुन ।
जस्मा दाङ तुलसीपुरका गोकर्णा डाँगी, डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू र जनक पाण्डे रहेका छन् ।
प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार
