२०८३ असार १३ गते शनिवार

बंगलाचुलीमा १५ बर्षीया किशोरीद्धारा आत्महत्या

दाङ,साउन १८ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ४ तापामा एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार स्थानीय १५ बर्षीया सोमती घर्तीले आत्महत्या गरेकी छन् । घर्ती घर नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ साउन १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *