
तुलसीपुर, असोज १५ ।
१००० मत गन्दा – सुवोधकुमार डाँगी टप १० मा उक्लिएका छन् । यो बीचमा बुद्धिराम भण्डारी टप १० को लिष्ट बाट एक स्थान तल झरेका छन् । त्यस्तै प्रमोद बस्नेतपनि माथि उक्लिएका छन् । थप ४ जनाले समान मतमा प्रतिष्पर्धा गर रहेका छन् ।
नेपाली काँग्रेस दाङ – ३ मा केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ १० जनाको ठाउँमा ३७ जना प्रतिष्पर्धी मध्य १००० मत गणना हुँदा कस्को कति मत आयो ?
१– सुरेश हमाल — ७४२ मत ।
२– शंकरप्रसाद डाँगी – ६०३ मत ।
३– जगतबहादुर खड्का – ४०० मत ।
४– जितबहादुर केसी – ३५१ ।
५ – प्रमोद बस्नेत – ३२५ ।
६ – जनकप्रसाद खराल – ३१० ।
७– टेकन प्रसाद बस्नेत (हिमाल – ३०८ ।
८– गोविन्दबहादुर शाह (शम्भु) – २८३ ।
९– सुबोधकुमार डाँगी – २८५ ।
१० – अनिलकुमार कार्की –२७४ ।
……
११ – बुद्धिराम भण्डारी – २५६ ।
१२ – राजु आचार्य – २५६ ।
१३ – देवेन्द्रकुमार रिजाल – २३३ ।
१४ – होमप्रकाश गौतम – २३२ ।
१५ –वशन्तकुमार खड्का – २२९ ।
१६ –एकराज आचार्य – २२६
१७ – कृष्णकुमार गिरी – २२६ ।
