२०७८ साउन २० गते बुधवार

यस्तो हरिबिजोग छ – तुलसीपुर– घोराही सडक खण्डको अवस्था (भिडियो)

तुलसीपुर, असार ९ । यो भिडियो असार ८ गते खिचिएको हो । मंगलबार दाङमा पानी परेन । घाम लागेको दिनमा यो सडक खण्ड धुलाम्मे हुने गर्छ । तर, पानी परे हिलाम्मे । फोरलेन सडक बिस्तारको काम कछुवा गतिमा हुँदा सर्वसाधारण नागरिकले भने पाउनु सास्ति पाएका छन् ।

मोटरसाईकल, साईकल लगाएका साना सवारी साधानमा यात्रा गर्नेहरु धुलाम्मे हुने गर्छन । ट्रक र टिप्पर आउँदा उडेको धुलो भिडियोमा …

प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *