२०८१ जेष्ठ ५ गते शनिवार

कारागारका एक कैदीबन्दीको मृत्यु

कैलाली,साउन ८ । कैलाली कारागारका एक जना कैदीको मृत्यु भएको छ ।

चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले विष्टको सोमबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

चन्दकाअनुसार उनी लामो समयवेखि क्षयरोगबाट पीडित थिए ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *