२०८१ फाल्गुन ६ गते मङ्गलवार

शान्तिका लागि शान्तिकेन्द्र आवश्यक

देविराम कुसारी,
गोल्टाकुरी, चैत ५। समुदायमा शान्ति स्थपना गर्न शान्ति केन्द्रको आवश्यक हुने सरोकारवालाले वताएका छन् । नेपाल महिला सामुदायसक सेवा केन्द्र घोराहीको आयोजनामा भएको परिवर्ताका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रमको अभिमुखिकरण कार्यक्रमका सहभागिले समुदायमा दिगो शान्तिको लागि शान्ति केन्द्र आवश्यक भएको वताएका हुन ।

कार्यक्रममा दंगिशरण २ का अध्यक्ष तुलसीराम देवकोटाले नागरिक आवज र नेपाल महिला सामुदायिक सेवा केन्द्रद्वारा सञ्चालित सियमपीआर कार्यक्रमले समुदायको चेतना स्तर वढाएको वताए ।

कार्यक्रमले लक्षित वर्गमा वढाएको चेतना स्तरलाई कायम राख्न सामुदायिक शान्ति केन्द्रको निरन्तर आवश्यक रहेको बताए । सियमपीआर कार्यक्रमका संयोजक वशन्त पोख्रेलले विषय प्रवेस गराएका थिए ।

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *