२०८२ माघ २८ गते बुधवार

भिरबाट लडेर एक जनाको ज्यान गयो

तनहुँ,माघ ८ । तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शनिवार भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्यान गएको हो ।

धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको ज्यान गएको भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *