२०७७ कार्तिक ४ गते मङ्गलवार

लिटील हेभनमा ट्राफिक सचेतना कार्यक्रम

देवमनी गौतम,
तुलसीपुर, फागुन १७ । तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको लिटील हेभन स्कूलमा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

स्कूलको रजत जयन्तिको अवसरमा शुक्रवार विद्यार्थीलाई ट्राफिक सचेतना प्रदान गरिएको हो । स्कूलका प्रिन्सिपल कमल सापकोटाको अध्यक्षता तथा ट्राफिक प्रहरी कार्यलयका तुलसिपुरका प्रमुख चन्द्र केसीको प्रमुख अतिथियता कार्यक्रम भएको हो । त्यस अवसरमा विद्यार्थीलाई सडकमा कसरी हिड्ने, बाटो कसरी काटने ? लगाएतका कुरा सिकाइएको हो ।

प्रकाशित मिति : २०७५ फाल्गुन १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *