२०८१ कार्तिक २३ गते शुक्रवार

सरुमारानी गाउँपालिकामा स्थानीय पाठयक्रम लागु

अर्घाखाँची,असार २१ । प्युठानको सरुमारानी गाउँपालिकाले स्थानीय पाठयक्रम लागु गरिएको छ ।

पाठयक्रममा गाउँपालिकाको भूगोल, जनसंख्या, प्राकृतिक सम्पदा, स्थानीय जातजाति, वेषभूषा, धार्मिक संस्कृति लगायतका विषयबस्तु समेटेर पाठयक्रम लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि रेग्मीले जानकारी दिए ।

गाउँपालिकाको वडा नम्बर ४ बडडाँडामा रहेको जनता माध्यमिक विद्यालयमा मात्र मगर समुदायको भाषामा पठनपाठन गराइदै आएकोमा थप अन्य विद्यालयमा पनि पठनपाठन गराउनु पर्ने माग आएकाले थप २ वटा विद्यालयमा पनि सोहि भाषामा पठनपान सुरु गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *