२०८३ जेष्ठ ३१ गते आइतवार

स्वास्थ्य व्यवसायी परिषद्‌को नाम दर्ता परीक्षा २२ गतेदेखि सुरु

काठमाडौँ,जेठ २४ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌को प्रमाणपत्र, स्नातक र स्नातोकत्तर तहको तेस्रो नाम दर्ता परीक्षा हुने भएको छ ।

असार २२, २३ र २४ गते इन्जिनिरियङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा हुने भएको छ ।

परिषद्‌ले परीक्षा तालिका र प्रवेशपत्र सम्बन्धि सूचना परिषद्को आधिकारीक वेभसाइट www. nhpc.gov.np र facebook  पेज Nepal health professional council मा सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *