२०८३ असोज २८ गते बुधवार

पूर्व राज्यमन्त्री डिम्पल झाको निधन

काठमाण्डौ,बैशाख ११ । पूर्व राज्यमन्त्री एवम् लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश सभा सदस्य डिम्पलकुमारी झाको निधन भएको छ ।

क्यान्सर रोगले बिरामी झाको उपचारका क्रममा गएराति काठमाण्डौमा निधन भएको लोसपाका नेता सुरेन्द्रकुमार झाले जानकारी दिए ।

पूर्व संविधान सभा सदस्यसमेत रहेकी उनी मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन । उनी लोसपाका नेता अनिल झाकी पत्नी हुन।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *