२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरमा अपागंता भएका व्यक्तिका लागि शिविर हुने

तुलसीपुर माघ १५ । अपांग समाज सुधार केन्द्रले स्वास्थ सिविर गर्ने भएको छ । रिपोर्टस क्लवमा मगंलवार पत्रकार सम्मेलन गरि उक्त संस्थाले त्यस्तो जानकारी दिएको हो । कृर्तिपुर मोडेल अस्पताल काठमान्डौंको प्राविधिक सहयोगमा यहि माघ २० गते तुलसीपुरमा निशुल्क प्लाष्टिक सर्जरीको छनोट गर्ने समाज सुधार केन्द तुलसीपुरका अध्यक्ष हुमाकान््त कडेलले जानकारी दिए ।

उनका अनुसार ओठ तथा तालु,मुखको जिब्रो माथि चिरिएका खुँडे तथा आगोले पोलेर एक भाग अर्को संग जोडिएर खुम्चिएकाहरुको पहिचान गरि निशुल्क अप्रेशनको व्यवस्था मिलाउन शिविर संचालन गर्न लागिएको हो । उनले त्यस्ता बिरामीहरुले तत्काल सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २०७५ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *