२०८२ असार ९ गते मङ्गलवार

आज विश्व नेवाः दिवस मनाइँदै

काठमाण्डौ,चैत १२ । आज विश्व नेवाः दिवस मनाइँदैछ ।

नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले हरेक मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ का रुपमा मनाउने गरिन्छ।

सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ । विश्वका विभिन्न देशहरुमा जस्तै नेपालमा पनि आज नेवास् सँग सम्बन्धित सङ्घसङ्गठनले यो दिवस मनाउने गर्छन् ।

काठमाण्डौ उपत्यकामा नेवार समुदायको धेरै बसोबास भएकाले यहाँ अझ धेरै कार्यक्रमहरु हुने गरेका छन् । वल्र्ड नेवा अर्गनाइजेशनले काठमाण्डौमा र्याली गर्दैछ ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *