२०८१ बैशाख ८ गते शनिवार

तुलसीपुर मेट्रोलाई इन्जिनियरको सहयोग


तुलसीपुर, ३१ जेठ । इन्जिनियरहरुको समूहले तुलसीपुर मेट्रो अस्पताललाई आर्थिक सहयोग गरेको छ ।
इन्जिनियर प्रमोद रेग्मी, श्रीधर डाँगी र पदम पोख्रेलको सक्रियतामा संकलित एक लाख ६ सय ४६ रुपैयाँ तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको हो ।

कोभिड नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न व्यक्तिहरुसंग आर्थिक संकलन गरेर सहयोग प्रदान गरिएको इन्जिनियर रेग्मीले बताए ।

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *