२०८१ चैत्र ३ गते आइतवार

मास्क र सेनिटाइजर वितरण


तुलसीपुर, जेठ १८। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवा स्थित महालक्ष्मी टोल विकास संस्थाका सदस्य लक्ष्मण वलीले आफ्नो टोलमा मास्क र स्यानीटाइजर वितरण गरेका छन् ।

उनले मंगलबार मास्क र स्यानीटाइजर प्रयोगको अभावमा कोही पनि कोरोना संक्रमित हुन नपरोस भन्ने उदेश्यका साथ टोलका नागरिकलाई ६० पिस मास्क र ६० पिस सेनिटाइजर वितरण गरेको जानकारी दिए ।

बितरण कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर डाँगी,कमल डाँगीले लगाएतले सघाएका थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *