२०८३ भाद्र ११ गते बिहिवार

अराजक स्थितीपछि रास्वपाका २० सांसदको सामूहिक राजिनामा घोषणा


काठमाडौ ,भदौ २४ । स्थिती अराजक बन्दै गएपछि बिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना संसदले राजिनामा दिने घोषणा गरेका छन ।

आन्दोलनले अराजक रुप लिदै गएपछि उनीहरुले राजिनामा दिने घोषणा गरेका हुन ।

सो पार्टीका नेता असिम साहले संसदबाट संयुक्त रुपमा राजिनामा दिने बताए ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *