२०८३ मङ्सिर ९ गते मङ्गलवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बैशाख १७ गते


काठमाडौँ ,बैशाख २ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यसचिव कृष्णप्रसाद पौडेलले वैशाख १७ गते दिउँसो १ बजे जस्ने गरी बैठकको बस्ने सूचना जारी गरेका हुन्।

ओली नेतृत्वको सरकारप्रति सहयात्री कांग्रेसका नेताहरुले असन्तुष्टि व्यक्त गरिरहेका बेला आह्वान भएको केन्द्रीय कार्यसमितिको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *