२०८१ बैशाख १९ गते बुधवार

एमाले संसदीय दलको बैठक बस्दै


काठमाडौं,बैशाख ३ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने तय भएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने? र समितिमा रहेका विचाराधिन विधेयकहरुको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *