२०८३ बैशाख २ गते बुधवार

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौँ,चैत २३ । १० दलीय सत्ता गठबन्धनले बिहीबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

आज अपरान्ह गठबन्धनमा सहभागी १० दलहरूले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रबारसम्म पूर्ण मन्त्रिपरिषद्को बिस्तार गरी देश विकासका कामहरू तीव्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताइसकेका छन्।

प्रकाशित मिति : २०७९ चैत्र २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *