काठमाडौँ,फागुन २८ । सोमबार बस्ने तय भएको संघीय संसद अन्र्तगत राष्ट्रियसभा बैठक सरेको छ।
भोलि बस्ने भनिएको बैठक चैत ८ गते बुधबार बस्ने संघीय संसद सचिवालयले जनाएको छ। बैठक बुधबार दिउँसो एक बजेको लागि तोकिएको छ।
विशेष कारणबश बैठक सार्नु परेको संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक आगामी चैत ५ बजे बस्दैछ।
प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार