२०८२ जेष्ठ ३० गते शुक्रवार

नेपाली कांग्रेस क्षेत्र नं. १(२) को प्रदेश सभा सम्मेलन

दाङ, फागुन ७ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १(२) को प्रथम प्रदेश सभा सम्मेलन आज देउखुरीको लमहिमा सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १(२) का सभापति दिनेश गीरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरे , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति शंकर प्रशाद डागी ,लुम्बिनी प्रदेश सभा सदस्य लोका कुमारी बि क, महाधिवेशन प्रतिनिधि हरु जानकी लाल बस्नेत र कर्ण बहादुर बुढाथोकी , क्षेत्रीय सचीव हरिहर श्रमा,पुर्ब क्षेत्रीय सभापति बासु देब जंगली , लमही नगर सभापति सन्तोष बुढाथोकी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रदेश सभा (ख)का उपसभापति दामोदर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पार्टीको साङ्गठानिक प्रतिबेदन तथा बार्षिक कार्यक्रम सचिब लालबिर खड्का, र आर्थिक प्रतिबेदन कोषाध्यक्षको अनुमतिमा सहसचिव कुल बहादुर बुढाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अथिती गणलाई कार्यसमिति सदस्य बिना नेउपानेले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रथम प्रदेश सभा सम्मेलनको सहजीकरण सचिव लालबिर खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *