२०८३ बैशाख १६ गते बुधवार

राप्रपाका उपाध्यक्षमा उद्धव पौडेल चयन

काठमाण्डौ ,फागुन ४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्धव पौडेललाई उपाध्यक्षमा चयन गरेको छ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सम्पादनको समितिका सदस्य पौडेललाई बिहीबार उपाध्यक्षमा मनोनयन गरेका हुन्।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पौडेललाई उपाध्यक्षमा पौडेललाई मनोनीत गरिएको जानकारी दिएका हुन्।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *